आज घट्यो अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ, कुनको मूल्य कति ?

  • बुधबार १० भौ २०८३ ०२:३४ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा