दुई वटा संसदीय समितिको बैठक बस्दै

  • बुधबार १० भौ २०८३ ०२:३३ AM
दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, बिहान ११ः३०