नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिकास्थित ककलिङ क्याम्पसका स्ववियु सभापति स्वर्गीय आयुष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली अर्पणसहित दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। चाबहिलस्थित स्तुपा परिसरमा मंगलबार साँझ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव सुनार, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष करुणा कटुवाल, नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामा, नेविसंघका केन्द्रीय सदस्य अनिल सापकोटा, नेविसंघ… Continue reading आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन