झापामा न्वारानको भोज खाएपछि ५० जना बिरामी, १२ जना अस्पताल भर्ना

  • बुधबार १० भौ २०८३ ०१:०८ AM
झापा : बिर्तामोड नगरपालिका - ९ मा न्वारानको भोज खाएका ठूलो संख्याका मानिसमा स्वास्थ्य समस्या देखिएको छ। मंगलवार स्थानीय रामकुमार श्रेष्ठको घरमा आयोजित न्वारानको भोजमा सहभागीमध्ये अधिकांशलाई पेट दुख्ने, वान्ता हुने, झाडापखालालगायतका समस्या देखिएपछि १२ जनालाई