बिर्तामोडका आँखा अस्पतालको गेटदेखि होटलसम्म : ग्राहक तानातान, ‘केटी’को प्रस्ताव
बुधबार १० भौ २०८३ ०१:२७ AM
झापा : उपचारका लागि भारतबाट झापाको बिर्तामोड आउने बिरामी र उनीहरूका आफन्तलाई लक्षित गरेर सैनिकमोड क्षेत्रमा होटल तथा लज खुल्ने क्रम बढेको छ। तर, उपचारका लागि आउने मानिसको चापसँगै यस क्षेत्रमा होटल व्यवसायको आवरणमा यौनधन्दा र