झापा जिल्ला अदालतबाट ३ वर्ष कैदको फैसला, मोरङमा लुकेर बसेका राजवंशी पक्राउ

  • बुधबार १० भौ २०८३ ०१:३१ AM
विराटनगर :  झापा जिल्ला अदालतबाट कैद तोकिए पनि सजाय भुक्तान नगरिकन फरार रहेका एक व्यक्तिलाई मोरङमा प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–५ का ४४ वर्षीय सुरेन्द्रप्रसाद राजवंशीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो