झापा : बिर्तामोडमा सुजुकी मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई लक्षित गर्दै ‘सुजुकी मनसुन चेकअप’ र ‘सुजुकी मनसुन बिग एक्सचेन्ज क्याम्प’ सुरु भएको छ। सुजुकीको बिर्तामोडका लागि आधिकारिक बिक्रेता बिर्तामोड–४ स्थित सञ्जीव ओम अटो प्लाजामा मंगलबारदेखि सुरु भएको