तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने

  • बुधबार १० भौ २०८३ ०७:०८ AM
साहारा लिम्बू फुङलिङ, भदौ १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आगामी भदौ २४ गते सञ्चालन हुने भएको छ । तिम्बुङ पोखरीको पर्यटकीय क्षेत...