ट्याक्टर दुर्घटनामा दुई जना घाइते, अवस्था गम्भीर

  • बुधबार १० भौ २०८३ ०७:२३ AM
राधा लुइटेलफिदिम, भदौ १० गते । पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्ब...