स्याङ्जामा तीन नगरपालिकामा आज सार्वजनिक बिदा

  • बुधबार १० भौ २०८३ ०७:३४ AM
अर्जुन काफ्लेस्याङ्जा, भदौ १० गते । स्याङ्जामा बुधबार तीन वटा नगर पालिकामा सार्वजनिक बिदा दिइएको छ । ईस्लाम धर्मका संस्थापक एवं प्रवद्र्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्हाहु अलैहे...