रामपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा

  • बुधबार १० भौ २०८३ ०७:३६ AM
इमान सिं राना रामपुर (पाल्पा), भदौ १० गते । जिल्लाको रामपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । कार्यपालिकाको मङ्गलबार बसेको बैठकले मुस्लिम धर्मका संस्थापक एवं प्रवर्द्धक प...