प्रधानमन्त्रीले संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै, यी सांसदले सोध्नेछन् प्रश्न

  • बुधबार १० भौ २०८३ ०१:२८ AM
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिने छन् । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन्।बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम