हिमाल आरोही निम्सदाइको अन्त्येष्टि आज गरिँदै

  • बुधबार १० भौ २०८३ ०१:४९ AM
काठमाण्डु – पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को अन्त्येष्टि बुधबार हुँदैछ । अन्त्येष्टि बेलायतको डोर्सेटमा गरिँदै छ। अन्त्येष्टि समारोहमा परिवारका सदस्य तथा निकट आफन्त मात्र सहभागी हुनेछन्। निम्सका दाइ कमलबहादुर पुर्जाले जारी गरेको विज्ञप्तिमा अन्त्येष्टि स्थलको सीमित क्षमता, सुरक्षा व्यवस्था, परिवारको गोपनीयता तथा प्रतिकूल मौसमलाई ध्यानमा राख्दै