ओपनएआईले किशोर/किशोरीका लागि ल्यायो ‘च्याटजीपीटी फर टीन्स’

  • बुधबार १० भौ २०८३ १२:४५ AM
ओपनएआईले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ‘च्याटजीपीटी फर टीन्स’ नामको विशेष संस्करण सार्वजनिक गरेको छ। नयाँ संस्करणको उद्देश्य किशोरका लागि सुरक्षित वातावरण बनाउनु र अभिभावकलाई थप नियन्त्रण दिनु रहेको The post ओपनएआईले किशोर/किशोरीका लागि ल्यायो ‘च्याटजीपीटी फर टीन्स’ appeared first on Technology Khabar.