इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

  • बुधबार १० भौ २०८३ १२:२० AM
इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ भुसकलुवाबाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र १ हजार ५७० ट्याब्लेट डाइसाइक्लोमिनसहित १८ वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका