कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, कहाँ-कहाँ जोखिम?
बुधबार १० भौ २०८३ ०१:०४ AM
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (बुधबार) कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। यी