इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
बुधबार १० भौ २०८३ ०६:३४ AM
काठमाडौँ, भदौ १० गते । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।मुस्लिम समुदायको सन्देष्...