डिजिटल स्वास्थ्यमा बागमतीको फड्को

  • बुधबार १० भौ २०८३ ०६:३९ AM
काठमाडौँ, भदौ १० गते । डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ । बागमती प्रदेशका सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या, कुन सेवामा कति बिरामी आए, आकस्मिक...