काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार अमेरिकी डलर केही कमजोर बनेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९०