लुम्बिनी सरकारको एकै बैठकबाट यस्ता निर्णय

  • मङगलबार ९ भौ २०८३ ०३:२२ PM
कपिलवस्तु, ०९ भदौ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार साँझ राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको