काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र बलियो ग्राहक मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइको जे ५ प्रोका लागि विशेष नाडा स्पेशल स्किम घोषणा गरेको छ। सीमित अवधिका लागि लागू हुने योजनाअन्तर्गत जेइको जे ५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना पहिलो १०० ग्राहकका लागि मात्र लागू हुनेछ। ११ देखि १६ अगस्ट २०२६ सम्म आयोजित नाइमा मोबिलिटी एक्सपोमा जेइको जे ५ प्रोप्रति देखिएको उच्च चासो र ग्राहकको मागलाई सम्बोधन गर्दै कम्पनीले ... The post जेइको जे ५ प्रोमा नाडा स्पेशल स्किम, ४७.९९ लाखमै खरिद गर्न सकिने appeared first on Kalika Khabar.