नाडा अटो शोमा भेस्पा र अप्रिलियाको विशेष अफर, २८ हजार ५ सयसम्मको लाभ

  • मङगलबार ९ भौ २०८३ ०३:३२ PM
काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘द सेभिङ एक्स्ट्राभगान्जा’ योजना सार्वजनिक गरेको छ। नाडा अटो शोको स्टल नम्बर टीडब्लूई–११ मा उपलब्ध यस योजनाअन्तर्गत भेस्पा वा अप्रिलिया खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ। खरिद गर्ने ग्राहकले विशेष भेस्पा तथा अप्रिलिया ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन्। यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत सवारी खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ। यस वर्ष भेस्पाले नाडा अटो शोमा इटालियन क्याफेबाट प्रेरित थिममा स्टल तयार गरेको छ। ... The post नाडा अटो शोमा भेस्पा र अप्रिलियाको विशेष अफर, २८ हजार ५ सयसम्मको लाभ appeared first on Kalika Khabar.