अनलाइनमार्फत धतुरो बेचेको भन्दै भारतको कर्नाटक राज्यमा ई-कमर्स कम्पनीहरुको खाद्य इजाजतपत्र निलम्बन

  • मङगलबार ९ भौ २०८३ ०३:४७ PM
भारतको कर्नाटक राज्यको खाद्य सुरक्षा तथा औषधि प्रशासनले अनलाइनमार्फत धतुरो बेचेको आरोपमा ईकमर्श साइटहरुमाथि एक्सन लिएको छ। विभागले अमेजन, स्विगी इन्स्टामार्ट र बिगबास्केटको खाद्य इजाजतपत्र निलम्बन गर्न आदेश दिएको छ। The post अनलाइनमार्फत धतुरो बेचेको भन्दै भारतको कर्नाटक राज्यमा ई-कमर्स कम्पनीहरुको खाद्य इजाजतपत्र निलम्बन appeared first on Technology Khabar.