अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ

  • मङगलबार ९ भौ २०८३ ०३:३५ PM
झापा – प्रहरीले मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ । लागूपदार्थ ६ ग्राम ३८० मिलिग्रामसहित मेचीनगर नगरपालिका–१० बस्ने १९ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानी ट्यांकीबाट नेपालतर्फ आउँदै