बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाएका छन्। मंगलबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेसँगै उनले बहुमत प्राप्त गरेका हुन्। मतदानमा ५८ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। प्रस्तावको विपक्षमा भने एक मत परेको छ। बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन्। संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा