काठमाडौं । नेपालमा ओमोडा र जेकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले अत्यधिक ग्राहक मागलाई ध्यानमा राख्दै जेको जे५ प्रोका लागि विशेष योजना सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने नाडा विशेष योजनाअन्तर्गत जेको जे५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ। गत अगस्ट ११ देखि १६ सम्म… Continue reading अत्यधिक ग्राहक मागपछि जेको जे५ प्रोमा विशेष योजना, अब ४७ लाख ९९ हजारमा