इलाम : महिला तथा बालिकामाथि हुने हिंसा, बलात्कार तथा हत्याका घटनाविरुद्ध इलाममा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरिएको संयुक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय इलाममार्फत बुझाइएको छ । इलामको टुँडिखेलबाट सुरु