राष्ट्रपतिले गरे चाँगुनारायणको कलशमा छायाँ दर्शन

  • मङगलबार ९ भौ २०८३ ०२:२९ PM
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवं परम्परागत चाँगुनारायणको कलश यात्राका क्रममा कलशमा छायाँ दर्शन गरेका छन् । चाँगुनारायण कलश यात्राका पूजारीसहित सहभागीहरू सोमबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन