काठमाडौं : व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै माइक्रो इन्स्योरेन्स कम्पनीका चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा उनीहरूलाई पक्राउ गरेको जनाएको