“सूचना प्रविधि उद्यमीहरूलाई निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्रीको आग्रह

  • मङगलबार ९ भौ २०८३ ०२:१८ PM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन्। मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल The post “सूचना प्रविधि उद्यमीहरूलाई निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्रीको आग्रह appeared first on Technology Khabar.