उच्च शिक्षा सुधारका लागि उपकुलपतिसँग छलफल

  • मङगलबार ९ भौ २०८३ ०८:०८ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ ९ गते। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्नेक्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छल...