काठमाडौं । कोसी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोसी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा कोसी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, मैया श्रेष्ठ, राधाकृष्ण खनाल र शोभा चेम्जोङले भाग लिई विधेयक समय सापेक्ष भए पनि यसमा धेरै त्रुटि रहेकाले मस्यौदालाई संशोधन गर्नुपर्ने जिकिर गरे । संविधानले