काठमाण्डु – बागमती प्रदेश सभामा नेकपा एमालेका मुख्यमन्त्री किरण थापाले विश्वासको मत पाएका छन् । प्रदेश सभामा मुख्यमन्त्रीले ५७ जना सांसदको विश्वासको मत पाएका छन् भने विपक्षमा ० मत रहेको छ । कांग्रेसले मतदान बहिष्कार गरेको थियो । मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक थियो । बाग्मतीमा एमाले र नेकपाका गरी ५१ जना