बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

  • मङगलबार ९ भौ २०८३ ०२:१९ PM
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उपसभामुख अप्सरा चापागाईंले मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत पाएको बताइन् । १०४ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ५३ जना सांसदको समर्थन आवश्यक पर्नेमा थापाले ५७ मत पाए । उपसभामुख चापागाईंका अनुसार बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६, नेकपा एमालेका २५