धनगढी । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन क्रमशः सीमालाई डिजिटल प्रणालीमा लैजाने तयारी भइरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल सीमा सुरक्षामा अग्रपंक्तिमा खटिएको उल्लेख गर्दै सो कुरा बताएका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीमा आज मंगलबार आयोजित कार्यक्रममा उनले