नाडा अटो शो : स्वदेशमै बनेका गाडीमा आकर्षण, चासो करोडका विलासी ब्राण्डमा

  • मङगलबार ९ भौ २०८३ ०२:१७ PM
काठमाडौँ /  पछिल्लो समय नेपालमै सवारीसाधन एसेम्बलिङ, पार्टपूर्जा आपूर्ति तथा अटोमोबाइल्सजन्य वस्तु उत्पादनका गतिबिधि बढ्दै गएका छन् । जसले गर्दा आम सर्वसाधारणमा नेपाली उत्पादन कस्तो