विदेश पठाउने नाममा लाखौँ झ्वाम् पारेर गायब हुने पाँच जना प्रहरीको फन्दामा

  • मङगलबार ९ भौ २०८३ ०२:५५ PM
काठमाडौँ / प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा