यो सरकारले जनताको जीवनस्तर उकास्न सक्दैन : पूर्व मन्त्री सुदन किराती
मङगलबार ९ भौ २०८३ ०२:५८ PM
इलाम / श्रम संस्कृति पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्वपर्यटनमन्त्री सुदन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासनको कुनै अर्थ नरहने बताएका छन् । इलाममा आयोजित जनहातेमालो