इक्यानले विद्यार्थी विदेश पठाउन एनआएनएसँग सहकार्य खोज्योे तर, विद्यार्थी भित्र्याउने विषयमा मौन !

  • मङगलबार ९ भौ २०८३ ०३:०० PM
काठमाडौं/ विदेश अध्ययनका लागि नेपालबाट दैनिक सयौं विद्यार्थी उड्ने गरेको छ । विदेशमा विद्यार्थी अध्ययनका लागि उडिरहँदा मान्छे मात्रै उडेको छैन अरबौं रुपैयाँ पनि खर्चिएको