सूचना प्रविधि क्षेत्रका उद्यमीहरूलाई अर्थमन्त्रीको ढाडस : निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ

  • मङगलबार ९ भौ २०८३ ०३:०३ PM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सूचना