शिवराज आधारभूत सेवा अस्पतालको ३८ लाख अनियमितता प्रकरणः पाँच जना पुनः हिरासतमा

  • मङगलबार ९ भौ २०८३ ०३:१५ PM
चन्द्रौटा, ०९ कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित शिवराज आधारभूत सेवा अस्पतालमा करिब ३८ लाख रुपैयाँ अनियमितता भएको भनिएको प्रकरणमा पाँच जना पुनः हिरासतमा परेका छन् । प्रकरणको अनुसन्धानका क्रममा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । हिरासतमा रहेकाहरूमा चुडामणि भट्टराई, डा.