यो सरकारले जनताको जव्वनस्तर उकास्न सक्दैन : पूर्वमन्त्री किराती

  • मङगलबार ९ भौ २०८३ ०३:०३ PM
श्रम संस्कृति पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्वपर्यटनमन्त्री सुदन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासनको कुनै अर्थ नरहने बताएका छन् । इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै किरातीले आफूहरू सत्ता र पदका लागि नभई श्रम तथा उत्पादनमार्फत जनताको जीवनस्तर परिवर्तन गर्ने अभियानमा रहेको बताए । किरातीले नेपालमा उत्पादन बढाउन सके देशको