विपक्षीको बहिष्कारबीच बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
मङगलबार ९ भौ २०८३ ०१:५४ PM
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा उपस्थित ५७ जना प्रदेशसभा सदस्यले नै मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि उनले विश्वासको मत प्राप्त गरेका हुन्