पिकलबल विश्वकपका लागि नेपाली टोली घोषणा

  • मङगलबार ९ भौ २०८३ ०१:३३ PM
काठमाडौं । भियतनाम हुने पिकलबल विश्वकपका लागि दुई वटा उमेर समूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ । अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदैछ । नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ । उक्त विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथि सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा