विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न इक्यान र एनआरएनएबीच समझदारी

  • मङगलबार ९ भौ २०८३ ०१:४४ PM
काठमाडौं । अध्ययनका लागि विदेश विद्यार्थीलाई उचित परामर्श दिने तथा विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बिच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच इक्यान र एनआरएनबीच एमओयुमा हस्ताक्षर भएको हो । उक्त कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. हेमराज