बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत प्राप्त

  • मङगलबार ९ भौ २०८३ ०१:५० PM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् । थापाले मंगलबार संसद्बाट सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन् । उनले प्रदेशसभाको कुल उपस्थित ५७ सांसद मध्ये सबै मत पाएका हुन् । उपसभामुख अप्सरा चापागाईंले