सदर चिडियाखानामा ठाउँ अभाव, समस्या ज्यूँका त्यूँ

  • मङगलबार ९ भौ २०८३ ०७:०६ PM
काठमाडौँ, भदौ ९ गते । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा दैनिक रुपमा हजारौंको सङ्ख्यामा अवलोकनकर्ताले जीवजन्तु अवलोकन गर्ने गर्दछन् । सदर चिडियाखानाका प्रवक्ता गणेश कोइरालाका...