काठमाण्डु – बागमती प्रदेश सरकार सञ्चालनका विषयमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाबिच सहमति भएको छ । सहमतिअनुसार नेपालको संविधानले अंगीकार गरेको मूल मान्यतालाई अवलम्बन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ । सरकार गठनमा सत्ता साझेदार दलहरूबिच सहमतिका आधारमा अधिकतम ८ मन्त्रालय बनाउने र प्रदेश सभाको रिक्त