सामसुङका नयाँ फोल्डेबल फोन र स्मार्टवाच नेपालमा सार्वजनिक

  • मङगलबार ९ भौ २०८३ ०२:०९ PM
सामसुङले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नयाँ जेड सिरिजलाई उत्पादकत्व, मनोरञ्जन र व्यक्तिगत शैलीलाई ध्यानमा राखेर तीन फरक फोल्डेबल अनुभवका रूपमा विकास गरिएको छ। नयाँ फोल्डेबल सिरिजमा फोल्ड८ अल्ट्रा