मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति
मङगलबार ९ भौ २०८३ १२:१८ PM
मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा